साहाबेसाहा

ना. [(द्वि.) बेसाहो]

  1. खरिदबिक्री गरिने अन्नपात र मालमत्ता आदि; बेसाहा।
  2. बेसाहाको दरभाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)