साहा
[सं. सह]
- समागमका लागि भैँसीले राँगो खोज्ने वा गाईले बहर खोज्ने काम।
- समागम भएका गाईभैँसीको गर्भ नरही फेरि समागम गर्ने इच्छा; उल्टाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
[सं. सह]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)