साहिँलो

वि. [प्रा. सज्झिलग]

  1. जन्मको क्रमले तेस्रो (भाइ); माहिलोपछि जन्मेको; साइँलो।
  2. साहिँलीको लोग्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)