साहिनु/साहिनो
ना. [सं. सम्बन्धिन्]
- जन्म गोत्र वा कुटुम्बको सम्बन्धबाट बन्ने नाता; साइनु; नातो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. सम्बन्धिन्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)