साहु

ना. [प्रा. साहु]

  1. व्यापारीका लागि प्रयोग गरिने आदरसूचक शब्द; दुकानदार।
  2. सज्जन; भद्र व्यक्ति; भलादमी।
  3. ऋण दिने वा ब्याजमा रुपियाँ लाउने व्यक्ति; सापट दिने व्यक्ति; धनी; महाजन।
  4. पिराहा; सताउने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)