साह्रो
वि. [सं. सार]
- गिलो नभएको; नरम नहुने; कडा; सारो।
- सिकिस्त; असाध्य (बिरामी)।
- चर्को; उच्च (स्वर)।
- बढ्ता; ज्यादा; अति।
- खस्रो; दह्रो।
- ज्यादै बिरामी; मरणासन्न व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. सार]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)