सिँढी
ना. [सं. श्रेणी]
- अग्लो ठाउँ, मन्दिर, घरको तला आदिमा चढ्नका लागि खुड्किलाखुड्किला पारी इँट, ढुङ्गा, सिमन्टी आदिबाट बनाइएको भर्याङ; लिस्नु।
- खुड्किलो।
- बिस्तारै उँभो लाग्ने वा उन्नति हुने क्रम।
- पङ्क्ति; श्रेणी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)