सिँधो

वि. [सं. स्निग्ध]

  1. घिउतेल आदि चिल्लो हालेको; गोरस पुगेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)