सिंहनाद

ना.

  1. सिंह गर्जँदा आउने आवाज; सिँहको गर्जन।
  2. युद्धमा विपक्षीलाई दिइने हाँक; ललकार।
  3. हाँक दिएर भनिने कुरा; जोडका साथ गरिने कामकुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)