सिंहल
ना. [सं.]
- प्राचीन भारतको दक्षिणमा रहेको, केही मानिसका मतमा, वर्तमान श्रीलङ्का मानिने द्वीप; लङ्का द्वीप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)