सिंहावलोकन
ना. [सं.]
- सिंहले झैँ पछिल्तिर फर्केर हेर्ने काम।
- पहिले गरिसकेका काममा बिचबिचमा लगाइने दृष्टि।
- समीक्षा वा समालोचना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)