सिउँदो
ना. [सं. सीमन्त]
- निधारमाथि शिरका रौँ दायाँबायाँ पन्छाउँदा बिचमा पर्ने रेखा; स्यूँदो; सीमन्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. सीमन्त]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)