सिउरी
ना. [सिउर+ई]
- कपालका रौंमा धेरै आँठा झिकी बाटिने एक किसिमको चुल्ठो; सिउर; स्युडी।
- भात, ढिँडो आदि पकाइएका भाँडाका बिट वा घेरामा लागेर सुकेको माड; माम्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सिउर+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)