सिकसिक

क्रि.वि. [अ.मू. सिक्+अ (द्वि.)]

  1. घिन मानेर; निकनिक।
  2. पूरै भिजेको।
  3. भिजेर घिनलाग्दो भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)