सिकसिको
वि. [सिकसिक+ओ]
- पूरै भिजेको।
- अलिअलि भिजेर घिनलाग्दो भएको; सिगसिगो।
- भिजेको ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सिकसिक+ओ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)