सिक्त
वि. [सं.]
- गउँत, पानी आदिले सेचन गरिएको; अभिषेक गरिएको; अभिषिक्त।
- पानीले लथपथ भएको; भिजेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)