सिक्रे

वि. [सिक्री +ए]

  1. सिक्रो मात्रै भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)