सिङजुरो

ना.

  1. पूर्ण यौवनको चिनु; उमेर पुगेपछि बल, बुद्धि आउने स्थिति।
  2. जर्कटो हुने चाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)