सिङपुच्छर

ना.

  1. सिङ र पुच्छर; छेउ र टुप्पो; उठान र बैठान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)