सिङ्गुलै

क्रि.वि. [सिङ्गो+मूल+ऐ]

  1. खास आफैँ; स्वयम्।
  2. सिङ्गो नै; सिङ्गै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)