सिङ्गो
वि. [सं. साङ्ग]
- शिरपुछार सबै भएको; पूरै अङ्ग भएको; सग्लो।
- एक मात्र; केवल; एक।
- नफोरेको; नखोटिएको; अखण्डित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. साङ्ग]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)