सिङ न पुच्छर

ना.

  1. फेद न टुप्पो।
  2. केही काम नलाग्ने अर्थ दिने व्यञ्जना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)