सिञ्चित
वि. [सं.]
- गउँत, पानी आदि छर्किएको; सेचन गरिएको।
- बोटबिरुवामा कुलो आदिबाट पानी पटाइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)