सिठीजुझ
ना.
- धनु, काँड, खुकुरी, ढुङ्गा, झटारो र घुयेँत्रोजस्ता हतियारले हानाहान गरी खेलिने पुरानो एक खेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)