सिठुवा

ना. [√ सिठो+उवो]

  1. गाईबस्तुले छानेर खाइसकेपछि बाँकी बचेको घाँस।
  2. तमाखु खाएपछि आगोले डढेर बचेको कालो अवशेष; तमाखुको गोल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)