सितार

ना. [फा. सेहतार]

  1. नखी लगाएको वा नलगाएको दाहिने हातका औँलाले तार तानेर देब्रे हातका औँलाले पर्दामा चाली झङ्कार निस्कने गरी स्वरसाधन गरिने, सात तार भएको एक तुम्बादार प्रसिद्ध बाजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)