सित
वि. [सं.]
- कुनै रङ नपरेको; सेतो; सफेद।
- चमकदार; चहकिलो।
- सफा; स्वच्छ; सुग्घर।
- शुक्लपक्ष; सुदी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)