सिधासादा/साधा

वि.

  1. सरल मिजासको; शान्त प्रकृतिको।
  2. सिधा र सादा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)