सिनाल

ना.

  1. गर्धनमा र पुट्ठामा लामालामा रौँ हुने एक जातको लेकाली बाख्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)