सिने नाटक

ना. [अङ्. सिने+ सं. नाटक]

  1. विद्युत्तरङ्गीय प्रकाशपुञ्जबाट सेतो पर्दामा चलचित्रका रूपमा देखाइने नाटक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)