सिन्काउली

ना. [सिन्को+आउली]

  1. लाम्चा पात हुने, अण्डाकार साना फल फल्ने र सेता फूल फुल्ने एक रुख वा त्यसैको पात; तेजपात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)