सिन्को

  1. ना[सं. तृणक, इषीका?]
  2. पातहरू गाँस्नका लागि बनाइएको बाँसको मसिनो छेस्को।
  3. सिरुका पातका डाँठजस्ता ससाना लाम्चा टुक्रा; छेस्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)