सिन्को लुकाइ

ना.

  1. माटाको थुप्रोमा सिन्को लुकाई खोजेर खेलिने एक थरी बालखेल; धूलीमाटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)