सिफारिस पत्र
ना.
- कसैको योग्यता वा कार्यक्षमताबारे लेखिएको पत्र; नोकरी, विश्वास आदिको प्राप्तिका लागि सहयोग हुने गरी व्यक्ति वा संस्था आदिबाट गरिने प्रशंसाको लिखित पत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)