सिमघाँस
ना.
- पहेँला धेरै फूल फुल्ने, पुष्पदल र फूल लामा हुने, सेता मसिना बियाँ वा बिउ भएको फल लाग्ने एक वनस्पति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)