सिमरायो

ना.

  1. सिमसारमा हुने, परपर्‍याउने खालको रायो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)