सिमलकाँडे

वि.

  1. सिमलका काँडाको आकारको पुष्ट सानो चुच्चो परेको (स्तन)।
  2. त्यस्तो स्तन भएकी (युवती)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)