सिमाना जाँच

ना.

  1. दुई देशका बिचको सीमारेखालाई दुरुस्त राख्न जाँचपडताल गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)