सिम्टा

ना.

  1. सल्लाको फल।
  2. हलेदाको सुकेको चाना।
  3. गोलभेँडा।
  4. तबला बजाउने एक तरिका; तबलाको एक प्रकारको ताल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)