सिम

वि. [फा. सिह]

  1. जग्गाका चार तह (अब्बल, दोयम, सिम, चहार) मध्ये तेस्रो; राम्रो खेती नहुने (जग्गा)।
  2. तेस्रो दर्जाको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)