सियाँल
ना. [प्रा. सिमल? सं. शीतल]
- घाम छेकिएको ठाउँ; ओझेल परेको ठाउँ।
- छाया; छहारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. सिमल? सं. शीतल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)