सिरान
ना. [सिर+आन]
- सुत्दाखेरि टाउकोपट्टि परेको ठाउँ।
- सुत्दा टाउकोमन्तिर पर्ने अग्लो नरम वस्तु; तकिया।
- नदीनाला आदि निस्केको ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सिर+आन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)