सिरिङ्ङ
क्रि.वि. [अ.मू. सिरिङ्+ङ]
- ज्वर, भय, जाडो आदिको कारणले शरीरमा कम्प हुने गरी।
- दाँतमा ढुङ्गा वा चिसोतातो वस्तु लाग्दा पीडा हुने चालले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. सिरिङ्+ङ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)