सिरु

ना. [सं. रसाल]

  1. कुशका जस्ता लामालामा पात र काँसका जस्ता सेता फूल हुने घाँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)