सिरेटो

ना. [सिर्र+एटो]

  1. हिउँदमा हिमालयबाट बहने अत्यन्त चिसो वायु।
  2. मुटु छेड्ने खालको चिसो बतास; स्याँठ; शीतलहरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)