सिर्तो

ना.

  1. ससाना वा भुरे राजारजौटाहरूले ठुला राजा वा सम्राट्लाई बुझाउने कर।
  2. करबलबाट दिइने रकम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)