सिलगढी

ना. [सं. शिला+गढी?]

  1. नेपालको पश्चिम क्षेत्रमा सेती अञ्चलअन्तर्गत पर्ने डोटी जिल्लाको प्रमुख बस्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)