सिलसिला

ना. [अ.]

  1. एकपछि अर्को गर्दै जाने प्रक्रिया; क्रम; तारतम्य।
  2. लहर; श्रेणी; पङ्क्ति।
  3. सन्दर्भ; प्रसङ्ग; परिप्रेक्ष्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)