सिलिक

ना. [अङ्. सिल्क]

  1. रेसम नामको किराको गुँडबाट सुत कातेर बनाइएको कपडा; रेसम; सिल्क।
  2. रेसमी कपडा वा ओढ्ने वस्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)