सिसार

ना.

  1. चाडबाडमा ल्याइएको कोसेली।
  2. लिम्बू जातिमा दसैँको कोसेलीका रूपमा लगिने खसीको वा सुँगुरको साँप्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)